आफना कार्यकर्ता हत्या गरेको बिरोधमा अर्घाखाचीमा पनि बन्दको प्रभाव

बिज्ञापन –  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

-गणेश चुदाली

सन्धिखर्क, अर्घाखाँची – अखिल नेपाल  ट्रेड युनियन महासघं ले सीराहामा आफना कार्यकर्ता हत्या गरेको बिरोधमा आज अर्घाखाचीमा १२:०० देखि ३:०० बजेसम्म यातायात कलकारखाना उधोग बन्द गरेको थिए। 

त्यस बन्दका कारण सदरमुकाम सन्धिखर्क लगायतका भागहरुमा केहि छिन जनजिवन प्रभावित पारेको थियो।

 

—————

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।