नेपाली दुतावास यूएई अवुधावीले युनिटीलाई गैरकानुनी मान्दै यस्तो कार्य तत्काल रोक्न आदेश – प्रेस बिज्ञप्ती

नेपालमा नेटवर्किङको माध्यमबाट सेवा व्यवसाय गर्ने कुनै कानुनी व्यवस्था नभएको तथा नेपाल राष्ट्र वैंकको स्वीकृति विना रकम संकलन तथा रिमिटेन्स एवं वीमा समितिको अनुमति विना वीमालेख जारी गरेको भन्दै आपनो विज्ञप्ती मार्फत युनिटीलाइ तत्काल अवुधाबीमा यस्तो कार्य गर्न रोक लगाएको छ ।

अहिलेसम्म गरिएका सम्पूर्ण कार्यहरुको विवरण तत्कालै दुतवासमा वुझाउँन युनिटीका पदाधिकारीहरुलाई निर्देशन गरेको छ । 

साथै र्सवसाधारणमा युनिटी गैर कानुनी भएकोले यसप्रति सचेत रहि ठगिनबाट वच्न जानकारी गराएको छ ।



Press Released: unity illigal