कुखुरा चारेको आरोपमा कुटेर हत्या

धनगढी-, जेष्ठ १४ –  फुलवारी गासिब खेडामा ३३ वर्षीय मोहनलाल चौधरीलाई कुखुरा चारेको आरोपमा कुटेर हत्या गरेका छन । स्थानिय    गुरुप्रुाद , रामचरण र राजकुमार चौधरीले  मोहनलाल चौधरीलाई कुखरा चोरेको आरेापमा  लाठीले पिटेर  बिहीवार राती २ बजे  हत्या गरेका हुन । हत्यामा संलग्न गुरुप्रुाद , रामचरण र राजकुमारलाई प्रहरीले पक्राउ गरेको सिमा प्रहरी चौकी बहुलियाका  प्रहरी नायव निरिक्षक शेरसिह ऐरीले बताए ।   पक्राउ परेकाले हत्या गरेको  स्विकार गरि सकेका छन ।