
जापानका विदेश मन्त्री काछुया ओकाताले आज तीन तारिखका दिन जापानको आगामी सरकारले जापान र अमेरिकाले फुथेनमा हवाई अखडा सार्ने गरिसकेको निर्णयलाई गर्नुपर्ने कुरा बताउनुभएको छ।
जापानका संयुक्त समाचार समितिका अनुसार, सोहि दिन जापानका विदेश मन्त्रालयले आयोजित गरेको पत्रकार सम्मेलनमा श्री ओकाताले उक्त कुरा बताउनुभएको हो। सो सम्मेलनमा जापान र अमेरिकाबीचको सम्झौतालाई मन्त्री परिषदले निर्णय गरिसकेको र आउने सरकारले यो निर्णन गर्नुपर्ने कुरा श्री ओकाताले व्यक्त गर्नुभएको छ।





