अरुसँग सुत्न आफ़्नै जोडीलाइ अनुमति


नेपाल,भारत लगायतका कतिपय देशका श्रीमान र श्रीमती एउटै ओछ्यानमा सुत्छन्, युरोप, अमेरिका लगायतका देशका जोडी भने नियमित रुपमा ओछ्यानमा सँगै नसुत्ने पनि हुन्छन् ।



स्वतन्त्रताको नाममा आफुखुशी गर्ने उनीहरुले आपफ्रनो जोडीलाई अर्को व्याक्तिसँगै सुत्ने अनुमति नदिन पनि सक्छन् । तर बि्रटेनमा सेलेब्रेटीहरुको बारेमा हालै गरिएको एक सर्वेक्षणमा कतिपयले आफ्नो जोडीलाई सेलेब्रेटीसँग सुत्न अनुमति दिने घोषणा गरेका छन् ।



पुरुष साथिलाई सुत्न दिने महिला सेलेब्रेटिको सुचिमा पप गायिका र्शेयल कोल अग्रस्थानमा रहेकी छिन । बि्रटेनका फुटवल खेलाडी एस्ले कोलकी यी पूर्व श्रीमतीको पछि पछि अर्की गायिका सुसन बोयल र अष्ट्रेलियन गायिका केली मिनोग रहेका छन ।



मार्टियल अफेयर को यूके नामक अनलाइनले गरेको सर्वेक्षणमा एक हजार वयस्कले भाग लिएका थिए । यसैगरी पुरुष सेलेबे्रटीहरुमा फुटवल खेलाडी डेभिड बेकह्याम अग्रस्थानमा रहेका छन ।



पुरुष जोडीलाई महिला सेलेब्रेटीसँग सुत्न दिंदा जेनिफर एनिस्टन, केली ब्रुक, होली विलओवि, वियोन्से, जोर्डन, डेनि मिनोग, पामेल एण्डरसन प्राथमिकतामा परे छन् भने महिला जोडीलाई पुरुष सेलेब्रेटीसँग सुत्न दिंदा डेभिड बेकह्याम, जस्टिन टिम्बरलेक, पिटर आण्ड्र, गोर्डन ब्राउन, जोनी विकिन्सन, जोन टेरी, एलेक्स रेड प्राथमिकतामा परेका थिए । –  – 

 

बिबिध स्रोत बाट अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि उमाकान्त पाण्डे गाउलेद्वारा सकलन गरिएको  !