विश्वकप फुटबल अन्तर्गत स्लोभानिया १-० ले विजयी

काठमाडौ, जेष्ठ ३० – विश्वकप फुटबल अन्तर्गत आइतबार भएको पहिलो खेलमा स्लोभानिया १-० ले विजयी भएको छ । अल्जेरियासँग भएको खेलमा खेलको ७९ औं मिनेटमा स्लोभानियाका रोबर्ट कोरेनले निर्णायक गोल गरे ।