जापान र नेदरल्याण्डले दक्षिण अफि्रकामा जारी विश्व कप फुटबल प्रतियोगितामा विजयी सुरुवात

जापान र नेदरल्याण्डले दक्षिण अफि्रकामा  जारी विश्व कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन्  । केहिवेर अघि सम्पन्न क्यामरुनसंगको खेलमा जापानले १ शुन्यको जित हात पार्दै महत्वपुर्ण ३ अकं जोडेको छ । खेलको पहीलो हाफको ३७ औं मिनेटमा जापानका लागी होन्डाले निणर्ायक गोल गरेका थिए ।

 

 खेलअवधिभर हावि देखिएको क्यामरुनले गोल गर्ने राम्रा अवसर सिर्जना गरेपनि त्यो मौकामा मात्रै सिमीत भयो र अन्तत खेल जापानले जित्यो । यस्तै जोहोन्सवर्गस्थित सकर सीटी रंगशालामा आजै भएको पहिलो खेलमा समूह