रिपोर्टरस क्लब नेपालको देउसी-भैलो समुहलाई देउसी-भैलो खेलेर साथ दिए नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापति रुक्मांगद कटुवालले

हिन्दूहरुको दोस्रो महान ठूलो चाड दिपावली तिहारको अवसरमा विगत जस्तै यस वर्ष पनि रिपोर्टरस क्लब नेपालले काठमाडौंमा देउसी-भैलो खेलेको थियो । नेपाली सेनाका अवकाश प्राप्त प्रधान सेनापति रुक्मांगद कटुवालले समेत देउसी-भैलो खेलेर सो रिपोर्टरस क्लब नेपालको समुहलाई साथ दिएका थिए।  रिपोर्टरस क्लब नेपालबाट प्राप्त भिडियो झलकहरु ।