लन्डनका एक टूर अपरेटर २२ जना त्यस्ता मानिसहरूको खोजीमा छन जस्ले सात दिन समम नग्न रूपमा जहाजबाट यात्रा गर्न सक्छन् । ईवाटरवेज नामको यस टूर अपरेटरको न्यूडिस्ट क्रूजको यात्रा २०११ अगस्टमा शुरू हुँदैछ । यस यात्राको खास कुरा यसको अनौठो अनुभुती रहने छ । ईवाटरवेजका प्रवक्ताका अनुसार यस यात्रामा सबै यात्रीहरू पौडिने बेलामा तथा घाममा बस्दा नांगै बस्नेछन् । खानाका समयमा मात्र यात्रीहरूले कपडा लगाउन सक्ने छन ।
यस प्रकारको यात्रालाई यूरोपेलीहरूले निकै रूचाउने बिश्वास गरिएको छ। यसका धेरै जसो यात्रीहरू ४० बर्ष भन्दा पाका हुने तथा यस यात्राको लागि प्रयोग गरिने जहाजमा एक बियर बार, सानो रेस्टुरा तथा सन डेक हुनेछ। यात्राका समय यसमा क्रोएशियाई खाना खुवाईने छ । यूरोपेली ट्रेवल एजेंटहरूले यस यात्रालार्इ



