काठमाडौं, मंसिर ८ – चीनको गोन्जाउमा जारी १६ औं एसियाडमा बक्सिङ खेलाडी दीपक महर्जनले कांस्य पदक पाएका छन् । उनी भारतीय बक्सर दिनेशकुमारसँग पराजित भए ।