विबाह दुई आत्माको मिलन हो, तर के कसैको मन विबाहका लागि कुकरसँग मिल्न सक्छ ? हो अष्टे्रलियामा एक व्यक्तिले आफ्नै घरमा पालेको कुकुरसँग विबाह गरेका छन् ।
२० वषिर्य जोए गुइसोले आफ्नो घरमा पालेको पाँच वर्षिय कुकुसँग विबाह गर्ने निर्णय गरेका छन् ।
विबाहका लागि दक्षिण पूर्व क्वीसल्याण्ड प्रान्तको ट्वुम्बा शहरस्थित एक पार्कमा भव्य समारोह आयोजना गरिएको थियो । समारोहमा कुकुर पनि कपडा लगाएर उपस्थित गराइएको थियो ।
विबाह समारोहमा उपस्थित भएकाहरुलाई सम्वोधन गर्दै गुइसोले भने,