नेपाल शिक्षक सघ र नेपाल राष्ट्रिय शिक्षक संगठन विच सयुक्त बैठक सन्धिखर्कमा सम्पन्न / आगामी पौषमा राष्ट्रपति रनीङसिल खेलकुद प्रतियोगिता सन्धिखर्कमा हुने

नेपाल शिक्षक सघ र नेपाल राष्ट्रिय शिक्षक संगठन विच सयुक्त बैठक सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ। आगामी पौष मसान्तमा राष्ट्रपति रनीङसिल खेलकुद प्रतियोगिता सन्धिखर्कमा हुने भएको छ । पुरा समाचारहरु तलको अडियोमा सुन्नुहोस्।

 

 





 

अडियो सम्चार सौजन्य: रेडियो अर्घाखाँची



अन्य समाचारहरु