महिलाको पेन्टी चोरी गर्ने जापानी पुरुष पक्राउ

युकियो कुसुमोटो नामका ५५ वषिर्य जापानीलाई लुगा पसलबाट आइमाईको पेन्टी चोरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । शकुराइ शहरस्थित कुसुमोटो बस्ने घरको छतमा सुकाइएको तीन जोर पेन्टी चोरिएको थाहा पाएपछि प्रहरीले उनलाई हिरासतमा लिएको हो ।

 


बृद्व पुरुषले आइमाईको पेन्टी चोर्नुको कारण भने अझै खुल्न सकेको छैन । आफूले पार्ट-टाइम काम गर्ने पसलबाट कुसुमोटाले अन्डरवयर चोरेको खुलासा भएको छ । एक महिलाका अनुसार उनले चोरेको पेन्टीको मूल्य १५ सय यन पर्दछ ।कुसुमोटोको उक्त चोरी पूर्ण कथाको एक अंश मात्र रहेको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको छ । अन्य सामान समेत चोरी गरेको आशंकामा प्रहरीले घर खोजतलास गर्दा ३ हजार जोर पेन्टी बरामत गरेको छ । एउटा बृद्वलाई यति धेरै महिलाको पेन्टी चोर्न केले प्रेरित गरेको होला? सुन्दा पनि अनौठो लाग्छ ।


 

महिला पेन्टीमा पुरुषको आकर्षण पछाडि धेरै कारण हुन सक्छ । महिलाहरुको लागि पेन्टी मनपर्ने बस्तुहरुमध्येको एक हो । कोहि पुरुषलाई पेन्टी बनाउन प्रयोग गरिने सिल्क वा सेटिन मन पर्दछ भने कसैलाई यसको गन्धले तान्ने गरेको बुझिएको छ । केहि पुरुषहरुमा त महिलाको पेन्टी समेत लगाउने बानी हुन्छ ।