विश्वभरका व्यवसायीक फुटबल खेलाडीहरुको संघ फिफ्प्रोले सन दुई हजार बाइसमा कतारमा हुने भनिएको विश्वकप फुटबल जाडो मौसममा आयोजना गर्नुपर्ने निर्णय गरेका छन्।
गर्मी मौसममा खाडी मुलुक कतारको तापक्रम पचास डिग्री सेल्सियसको आसपासमा रहने हुनाले फुटबल खेल्न निकै अप्ठ्यारो पर्ने फिफ्प्रोले जनाएको छ। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका प्रमुख सेप ब्लाटरले जुन