म क्षत्री हुँ भन्ने कुरा थाहा हुदाहुदै पनि मलाई कहि क्षत्री बन्नमा कहिल्यै उत्सुकता जागेन

– विष्णु थापा कतार

 

म क्षत्री हुँ भन्ने कुरा थाहा हुदाहुदै पनि मलाई कहि क्षत्री बन्नमा कहिल्यै उत्सुकता जागेन । म जान्ने भएदेखि यता नागरिकता वाहेक कुनै नाममा क्षत्री जोडिएन अझ रमाईलो र प्रमाणीत कुरा एकदिन जनजाति समिती गठन गर्ने कुरा केहि साथिहरुले चलाउनु भएछ त्यहाँ मेरो पनि नाम रहेछ तपाईको नाम लेखिएको रहेछ म हाँसी हाँसी जवाफ दिए म जनजाती होईन क्षत्री हु भने पछि साथिहरुले अचम्म छ वा अजसम्म जात लुकाउने