यसरी नै होला त आतङ्कवादको सफाया:- अकेला श्रेष्ठ,बिश्लेशक

आतङ्क र आतङ्कवादको डढेलोले पूरै दुनिया दग्ध छ । विशेषतः पश्चिमी राष्ट्रहरु जुन आतङ्कवादको लक्ष्य पनि हो । ती बाहेक सुडान अपि्रुका ईथोपिया भियतनाम अफगानिस्तान पाकिस्तान र भारत आज विश्वको सर्वाधिक आतङ्कवाद प्रभावित क्षेत्रहरु हुन् । यीमध्ये पाकिस्तान जहाँ हजारौँ आतङ्कवादीहरुले शरण लिईरहेको र सैयौँ आतङ्कवादीहरुले सैन्य प्रशिक्षण लिईरहेको र त्यो नै आतङ्कवादको उद्गमस्थान रहेको बताईन्छ ।

 

‘DIVIDE PAKISTAN TO ELIMINATE TERRORISM” नामक कितावमा उनले लेखेका छन् कि पाकिस्तानमा जति पनि आतङ्कवादी गतिविधिहरु भैरहेका छन् र आतङ्कवादीहरुलाई तालिम दिईने गरिएको छ त्यो विश्वकै शान्ति प्रकृयाका लागि खतरनाक छ । उनकै अर्को पुस्तक”फरम्याटइोण OF REPUBLIC OF JINNAHPUR” मा सैयदले पाकिस्तानलाइ ६ टुक्रामा खण्डित गरिए विश्वले आतङ्कवादको झन्झटै बेहार्नु नपर्ने बिचार उल्लेख गरेका छन् ।
सैयद जमालुद्धिनले आफ्नो ‘DIVIDE PAKISTAN TO ELIMINATE TERRORISM’  बिषयक प्रस्तुतिकरणमा यसो भनेका छन्-पाकिस्तानको माटो शत्प्रतिशत रुपमा विश्वभरी आतङ्कवादी कृयाकलापका लागि प्रयोग गरिएको छ । पाकिस्तानले यो कामलाइ पाजावको मिलिटरी डिक्टेटरशीप र भारतको ] INTER-SERVICES INTELLIGENCE (ISI)  लाई अपहरण गरेर आवाजमा दिईरहेका छन् । यदि विश्वबाटै आतङ्कवाद निर्मूल गर्ने हो भने सर्वप्रथम पाकिस्तानलाइ ६ टुक्रामा बिभक्त गरिनुपर्दछ । अन्यथा भारत मात्र होईन विश्वका कुनै पनि नागरिकले चैनको निद्रा सुत्न पाउने छैनन् ।


संसारबाट आतङ्कवाद निर्मूल गर्नका लागि पाकिस्तानलाई ६ भागमा खण्डित गर्नुपर्ने सल्लाह दिने सैयद जमालुद्धिनको त्यस प्रस्तुतिका सन्दर्भमा धेरैजनाले धेरै टिप्पणी गरेका छन् । तीमध्ये अहमद नाम गरेका एक व्यक्तिले आफ्नो टिप्पणीमा यस्तो लेखेका छन्-यस्तो वाहियात बिचारको लागि तिमीले कति पैसा पाउने गर्दछौँ  तिमी जस्तो अत्यन्तै सस्ता र घटिया पत्रकार एवम् लेखकहरुको घटिया बिचार र सोँचकै कारणले गर्दा पाकिस्तान आज यो हदसम्म बदनाम भएको छ अश्लिल गाली । किनकि आफ्नो भूमी काँक्रो चिरेझैँ चिरिएको देख्न दुनियाका कुनै पनि देशभक्त नागरिक चाहँदैनन् । सैयद जमालुद्धिनले पाकिस्तानलाइ यसरी खण्डित गर्नुपर्ने बताएका छन्- १ स्वतन्त्र काश्मिर २ पाजाबिस्तान ३ बलुचिस्तान ४ पाख्तुनिस्तान ५ सिन्धुदेश ६ जिन्नापुर ।


विश्वबाट आतङ्क र आतङ्कवादको अन्त्य गर्न आज निकै ढिलाइ भईसकेको र यस सम्बन्धमा बिभिन्न बहशहरु पनि सुरु हुनथालिसकेको सन्दर्भमा मानिसहरुले आ-आफ्नो बिचार र राय व्यक्त गर्नथालेका छन् र विश्वबाट आतङ्कवादको अन्त्य गरी शान्ति स्थापनाको लागि प्रार्थना गर्नथालेका छन् । कोही जवसम्म युद्धलाइ समाप्त गर्नसकिँदैन तवसम्म आतङ्कवाद अन्त्यको कल्पना पनि गर्नसकिँदैन भन्दछन् । किनभने युद्धको समाप्ति नै आतङ्कवाद निर्मूलीकरणको सर्वोत्तम उपाय रहेको उनीहरुको बिचार छ । जसको लागिसंंसारबाट जवसम्म आतङ्कवाद निर्मूल हुँदैन तवसम्मका लागि आतङ्कवादीहरुलाई खोजि खोजि मार्नुपर्ने र आतङ्कवाद रुपी क्यान्सरबाट बच्नको लागि त्यसको स्रोत नै म्हास्नु पर्नेमा जोड दिन्छन् । ती स्रोत भनेका आतङ्कवादका नेताहरु भूमिगत गिरोह एवम् बिभिन्नखाले माफियाहरु नै हुन् । त्यसो गर्नसकियो र अशिक्षित नागरिकहरुलाइ शिक्षित बनाउनसक्यौँ भने आतङ्कवाद यस्सै नियन्त्रणमा आउने छ ।


कोही आफ्नो टिप्पणीमा यसो भन्छन्-यदि तिमी आतङ्कवादीहरुलाई मारेर आतङ्कवादमाथि बिजय हासिल गर्नसकिन्छ भन्ने सोँच्दछौ भने त्यो तिम्रो पागलपन हो । किनकि त्यस्तो कारवाहीबाट उनीहरु झनै रिसाउने छन् र निर्दोष मानिसहरु झनै उनीहरुका शिकार बन्नेछन् । यसले गर्दा राज्यको स्थिरतालाइ नै धक्का लाग्नसक्दछ । अर्का एकजनाले आफ्नो बिचार यसरी व्यक्त गर्दछन्-शायद तिमीलाइ यो थाहा छैन कि आतङ्कवादीहरुले आफुसँग मतलव नै नभएका निर्दोष र अन्जान मानिसहरुको ज्यान लिनको लागि नौ-एघारको हमला गराएका थिएनन् । बरु त्यो हमला यसकारण गराईएको थियो कि आतङ्कवाद बिरुद्ध विश्वमा युद्ध नै छेडियोस । र भयो पनि त्यस्तै । सुरुमा सिर्फ हाउगूजी मात्र ठानिएको यो आज सशक्त ब्राण्ड नै बनिसकेको छ ।


त्यसैगरी अर्का एकजना व्यक्ति आफ्नो बिचार यसरी व्यक्त गर्दछन्-ठीक हो आतङ्कवादीहरुलाइ समझदारीता र सहकार्यसँग केही लिनुदिनु हुँदैन । उनीहरु केवल बिध्वंश हत्या र िहंसा मात्रै जान्दछन् । हामीले सतहीका कुरा मात्रै गरेर हुँदैन । भित्री कुराहरु पनि बुझ्ने प्रयास गर्नुपर्दछ खोतल्ने प्रयास गर्नुपर्दछ कि कुनै व्यक्ति आखिर किन आतङ्कवादी बन्दछन् र सबैलाइ दुःख दिने गर्दछन् । आतङ्कवादवारे कोही ‘Violence is the only way to get rid of them. It’s kill or be killed and as soon as we turn our back on terrorists then they’ll blow the sh*t out of us’  जस्तो बेग्लै बिचार राख्दछन् भने कोही यसो भन्दछन्-मलाइ त लाग्दैन कि तिमीहरुको कुरा ठीक छ । किनकि आतङ्कवादीहरु पनि मान्छे नै हुन् । हामीले उनीहरुवारे पनि केही सकारात्मक सोँच राख्नुपर्दछ । तिमीहरुलाइ थाहा नै छ कि आतङ्कवादीहरुको सफाया गरिँदैमा आतङ्कवाद निर्मूल हुनसक्तैन।आतङ्कवादको अन्त्य गर्नका लागि हामीले आफ्नो हृदय सफा गर्नुपर्दछ ताकि आतङ्कवादीहरु पनि हामी जस्तै सामान्य मानिस बन्नसकून्।


Cross-Cultural Interaction, Human Resource Development and Management का परामर्शदाता राना सिन्हाले आफ्नो पुस्तक In Crime मा लेख्दछन्-आतङ्कवादको एउटा प्रमुख कारण 0fTerrorism is a major cause of fear, anxiety, and destruction all over the world, in countries like India, Pakistan, USA, UK, France, China, and Spain. The current approaches are failing. Is there another solution to terrorism?
Franklin D. Roosevelt put it very well when he said, “More to an end to war, we want an end to the beginning of all wars – yes, an end to this brutal, inhuman and thoroughly impractical method of settling the differences between governments.”
 
Franklin D. Roosevelt ले आतङ्कवाद निर्मूल गर्ने ८ वटा उपायहरु सुझाएका छन्:
१-Disagreement between countries ,
२-Disagreement unresolved ,
३-A build-up of military weapons and soldiers in the nations involved ,
४-The countries start “sabre rattling” and threatening war,
५-War is declared,
६-What is tantamount to mass murder breakouts, with men, women and children being killed and maimed. War and rape go hand in hand,
७-Ceasefire/truce,
८-Pact/treaty,-

यि उपाय कार्यन्वयनका लागि उनले ३ तीन चरणका कार्ययोजना अगाडि सारेका छन:
 
पहिलो चरण : Any country involved in a dispute with another country (or countries) could produce a report outlining the details of the conflict from their point of view. The other nation(s) involved could do the same and the reports would be tabled with the Secretary General of the United Nations.


दोस्रो चरण: 0f M A team of the world