कुकुर अचानक गर्भवती गराएको भन्दै भारतको छत्तीसगढस्थित सशस्त्र पुलिसको सातौं वाहिनीमा कार्यरत प्रशिक्षकलाई निलम्वन गरिएको छ ।
कर्तव्यहीन र अवैधानिक काम गरेको आरोपमा दुई प्रशिक्षक निलम्वनमा परेका हुन। साथै प्रशिक्षकहरुलाई कुकुर गर्भवती हुनुको कारण बारे स्पष्टिकरण सोधिएको बीबीसीले जनाएको छ ।
प्रशिक्षकद्धय भने आफुहरु निर्दोष रहेको बताएका छन् । उनीहरुले कुकुर राख्ने स्थान भत्किएकाले राति बाहिर गएको र गल्लीका कुकरहरुसँग सम्पर्क राखेको हुन सक्ने समेत दावी गरेका छन् ।
सीमा र लीन्जा छत्तीसगढ पुलिसको