पूर्वेली ठेट लोक भाकाकी मुर्धन्य गायिका हिरादेवी वाइबाको सिलिगुडीमा जलेर मृत्यु

– पर्वत पोर्तेल

 

सिलिगुडी  – प्राप्त समाचार अनुसार  पूर्वेली ठेट लोक भाकाकी मुर्धन्य गायिका हिरादेवी वाइबाको मंगलबार राति जलेर मृत्यु भएको छ ।