कास्की, दाङ, पर्वत, मकवानपुर स्याङ्जा लगायतका जिल्लामा अनेकौ महोत्सव सुरु

पोखरा – कास्कीको लेखनाथमा आजदेखि राष्ट्रिय उपयुक्त र ग्रामीण प्रविधी प्रदर्शनी तथा सातौं लेखनाथ महोत्सव सुरु हुदैछ । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा लेखनाथ नगरपालिका बडा नं १ मा प्रस्तावित रङ्गशाला भण्डारढिक खेल मैदानमा हुने महोत्सवको बिहान ११ बजे प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


महोत्सवमा कास्कीको लेखनाथमा सन्चालित