काठमाडौ – प्राप्त समाचार अनुसार सामाजिक मर्यादा बिपरित क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले ठमेल क्षेत्रमा मसाज सेन्टरमा छापा मारेर ९३ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसरले उनीहरुलाई मंगलवार पक्राउ गरेको हो । प्रहरीका अनुसार ८० महिला र २३ पुरुषलाई नियन्त्रणमा लिइएको छ ।



