बारा – तराईका संचारमाध्यमहरुले उल्लेख गरे बाराको कवही जब्दी ६ स्थित अर्ना चौकमा मंगलबार राती ना ३ त ३२२१ नम्बरको ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ट्याक्टरको ठक्करबाट बारा बेतौना ६ निवासी भोला मियाको १४ बषिर्य छोरा श्यादुल मिया अंसारीको मृत्यु भएको हो ।
टै्रकटरको ठक्करबाट श्यादुलको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टै्रकटर प्रहरीको नियणत्रणमा रहेको छ ।



