पर्सा – पर्साको सतबरियानजिक गएराति भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने आठजनाभन्दा बढी घाइते भएका छन् ।
वीरगन्जबाट भेडिहारीतर्फ गइरहेको ना.१ज.११६४ नम्बरको यात्रुवाहक जिप सडकमा चलिरहेको साइकललाई बचाउन खोज्दा दुर्घटना भई नहरमा पल्टिएको स्थानीयवासीले बताएका छन् ।
दुर्घटनामा परी पर्सा भेडियाही



