
दुई जनालाई मार्ने एक अमेरिकी कर्मचारी पाकिस्तनमा जेल चलान भएको खबर प्राप्त भएको छ। पाकिस्तानको एक अदालतले आज शुक्रबार गरेको फैसलामा अभियुक्त दुई जनाको हत्यमा दोषी देखिएकोले जेल चलान गरिएको हो।
यसैबीच अमेरिकाले आफ्नो नागरिक तुरुन्त रिहा नगरेमा पाकिस्तानलाई दिँदै आएको अमेरिकी सहयोग रोक्ने चेतावनी दिएको छ।





