आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुद्वारा अर्घाखाँचीमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

-शोभाखर पन्थी



अर्घाखाँची फाल्गुन १  । – आन्तरिक राजश्व कार्यालय कृष्णनगर कपिलवस्तुको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।



सदरमुकामको आसपासमा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुका लागि संचालित कार्यक्रममा मन्तव्य राख्दै बक्ताहरुले नागरिकले तिरेको करको सही ठाउँमा सदुपयोग हुनुपर्नेमा जोड दिदै कर तिरेर असर नागरिकको पहिचान दिन सबै पक्षलाई आग्रह गरेका थिए ।



यसरी मन्तव्य राख्नेहरुमा उद्योग बाणिव्य संघ अर्घाख्ाुचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ उपाध्यक्ष असोक श्रेष्ठ सचिव नेत्र भुसाल पाणिनी बहुमुखि क्याम्पसका प्रमुख ज्ञान बहादुर क्षेत्री आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत युक्त सुवेदि कोलेनि कार्यालय अर्घाखाँचीका मोहन भण्डारी लगायत थिए।

images



images

images

Nepal life insurance