आइसक्रिमको व्यापारबाट राम्रो कमाई

– कृष्ण खनाल

 

 बुटवल – प्राय  गर्मी मौसममा व्यापार फस्टाउने आईसकि्रमको व्यापारमा  अहिले कमी आएको छ ।  बुटवल र यस आसपासमा संचालन भएका आईसकि्रम उद्योगबाट उत्पादन भएका आईसकि्रमको व्यापारमा अहिले कमी आएको व्यपारीहरुको भनाईरहेको छ । बुटवल- ९ दिपनगरमा  वि।स।२०५६ सालमा स्थापना भएको भेराइटी आईसकि्रमका संचालक अह्म्दिन मियाले अहिले आईसकि्रको व्यापार सुन्य जस्तै भएको वताए । मानिसहले आईसकि्रमको प्रयोग प्राय गर्मि मौसम मा वढि मात्रामा गर्ने गर्दछन ।

 

गर्मि मौसममा प्रया वतावरणमा तापक्रम बढेको समयमा  चिसो   आफ्नो सरिरलाई केहि हद सम्म सितलताको अनुभुती गर्ने यस्को प्रयोग गर्ने गरेको पाईन्छ ।  धेरै आम्दानी हुने मानिसहरुले आईसक्रीम सेन्टरहरुमा गएर आईसकि्रम खाने गरेको पाईन्छ तर थोरै आम्दानी हुने मानिसहरुले ठेलामा पाईने आईसकि्रम  खाने ेगरेको पाईन्छ । यसरी आईसकि्रम बेच्ने  ठेलामा राखेर आईसकि्रम बेचेर राम्रो आम्दानी गर्ने गरेका छन ।   दिपनगरमा संचालीत भेराईटी आइसकि्रमका संचालक मिया का अनुसार एक बर्षमा करिव ६ महिनामात्र यस्को व्यापार हुने गरेकोमा करीव एक दुई महिनामा मात्र राम्र्ो संग व्यापार हुने गरेको बताए । उनका अनुसार गर्मी मौसमको एक महिनामा ४० हजार देखि ५० हजार सम्मको आम्दानी हुने गरेको बताए । उनले भने – गर्मी मौसममा यस्कोृ व्यापार राम्रो हुने गरेको छ  तर लाडसेडिङको कारण मर्का पर्ने गरेको छ । गर्मीमा प्राय बतावरण को तापक्रम बढ्ने र विद्युतको अभावमा आईस जोगाउन गाह्ो  परेको आईसकि्रम व्यवसायी हरुको भनाई रहेको छ ।

 

भारतबाट कच्चा पदार्थ ल्याएर बुटवलमा आईसकि्रम बनाएर बेच्ने गरेको बताउदै अह्मदिन मियाले यस्को लागी करीव २२ जना कामदारले काम गर्नै गरेको बताए । उनले भारतबाट कच्चा पदार्थ ल्याउने र नेपालमा स्थानीय स्तरको कच्चा पदार्थ को प्रगोग बाट आईसकि्रम वनाउने गरेको  जनाकरी दिए । उनले भने -आईसकि्रम बनाउने चाहिने विसेष प्रकारको केमिकल भारतबाट ल्याउने गरेको छु अरु दुःध कि्रम र गुलियो पदार्थ स्थानीय स्तरको नै प्रयोग गरेर आइसकि्रम वनाउने गरेको छु । उनले गर्मी मौसम सुरु हुदै जादा यस्को व्यापामा वृद्धि हुने उनको विस्वास थियो । उनले गर्मी मौसममा समेत लोडसेडिङको कारण आफ्नो व्यवसायमा केहि अफ्ठारो हुने गरेको गुनासो पोखे । उनले भने गर्मीको सिजनमा आईसकि्रमको व्यपार राम्रो हुने सिजनमानै धेरै विद्युत कटौती हुदा आईस जोगाउन ग्रह्ो पर्ने गरेको छ । अहिले को आम्दानीले आफुले आफ्नो दैनिक जिवीको पार्जनको बाटो बनेको उनको भनाई थियो ।

 

आईसकि्रमको व्यापारबाट भएको आम्दानीले घरपरीवार पाल्नको लागी सहज भएको छ । भाडामा बस्ने गरेको र दैनिक घरपरीवार पाल्नको लागी  भाडामा वस्ने घरभाडा तिर्नेको लागी यसै व्यवसाय बाट गर्ने गरेको बताए ।