लोकगायिका योगिता मोक्तानद्वारा आत्महत्या

ललितपुर, फागुन ७ – लोकगायिका योगिता मोक्तानले आत्महत्या गरेकी छिन्। गायिका मोक्तानले ललितपुरस्थित आफ्नै निवासमा गत बिहीबार आत्महत्या गरेकी प्रहरीले आज जनाएको छ।

 

उनको शव शल्यपरीक्षणपछि श्रद्धाञ्जलिका निम्ति दुई घन्टा नेपाल प्रज्ञा