भक्तपुर – काठमाडौंबाट प्राप्त समाचार अनुसार भक्तपुरको साँगास्थित १४३ फिट अग्लो शिवजीको मन्दिरमा एक शिव भगवानको भक्तले २४ घन्टा एक खुट्टा टेकेर तपस्या गर्ने भएको छन् ।
श्री श्री १००८ महामण्डलेश्वर श्री कृष्ण देवनन्द स्वामीले त्यस्तो तपस्या गर्न लागेका हुन् ।
उनले सोमवार बिहान ५ बजेदेखि मंगलबार बिहान ५ बजेसम्म तपस्या गर्ने बताइएको छ ।