काठमाडौं – प्राप्त समाचार अनुसार राजधानी काठमाडौंमा बिक्री हुने सबै ब्रान्डका खाने तेलको मूल्य बढेको छ। पसलेले उत्पादकले नै मूल्यवृद्धि गरेको जनाउँदै एक हप्तादेखि खाने तेलको भाउ बढाएका हुन्।