फागुपूर्णिमा अर्थात होली पर्व आपसी सद्भावको रुपमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ मनाइँदै


 

मिति: २०६७ चैत्र ५ , शनिवार

 

आज फागु पूर्णिमा अर्थात होली, आपसी सद्भावको रुपमा एक अर्कालाई रंग अविर लगाएर हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ।

 

राजधानी लगायत पहाडी भेगमा होली आज मनाइँदै छ भने तराईका जिल्लाहरुमा भोली मनाउने गरिन्छ। होलीलाई सांस्कृतिक सद्भावको रुपमा हेरिएपनि केहीवर्ष देखि होली खेल्ने तरिकामा विकृती समेत देखिन थालेको छ। होलीलाई सद्भाव पर्वकै रुपमा लिनु श्रेयकर देखिन्छ।


 

 

मिति: २०६७ चैत्र ५ , शनिवार –