क्रीकेट विश्वकपबाट इंगलैंडले गरेयो बाए बाए, सेमीफाइनलमा श्रीलंका

– राम भुसाल

 

न्यू दिल्ली । क्रीकेट विश्व कप २०११ को अन्तर्गत शनीवार श्रीलंका इंगलैंड बीच खेलिये को क्वार्टरफाइनल मैच मा श्रीलंका ले इंगलैंड लाई १० विकेत ले पराजित गरेको को छ्।

 

कोलंबो को प्रेमदासा स्टेडियम मा खेलिये को यस् मैच मा पहिले बल्लेबाजी गर्दै इंग्लैंड ले श्रीलंका लाई जीत को लागि २३० रन को लक्ष्य दिये को थियो। तेस को जबाव मा मैदान मा उतरेको श्रीलंका ले मात्र 39.3 ओवर मा नै यस् लक्ष्य लाई प्राप्त गरेको हो।

 

श्रीलंका को तर्फ सलामी बल्लेबाज उपुल थरंगा (102) और तिलकरत्ने दिलशान (108) ले आफ्नो महत्वपूर्ण योगदान दिये का थिए। इंगलैंड को तर्फ बाट जोनाथन ट्रॉट ८६ रन र इयोन मोर्गन ले ५० रन बनाएका थिय।