न्यूजीलैंड वर्ल्ड कप बाट बाहिर, फाइनल मा श्रीलंका
राम भुसाल
विश्व कप क्रिकेट को पहिलों सेमिफाइनल मैच मा श्रीलंका ले न्यूजीलैंड लाई पांच विकेट से परस्त गरी न्यूजीलैंड लाई वर्ल्ड कप को दौड बाट बाहिर गरेको छ। ऐसै गरी श्रीलंकाई टीम लगातार दोस्रो पटक वर्ल्ड कप को फाईनल मा पुगेको छ। श्रीलंका को प्रेमदासा स्टेडियम मा मंगलवार खेलिए को मैच मा टॉस जीती पहिले बल्लेबाजी गर्दई न्यूजीलैंड ले श्रीलंका को सम्मुख जीत का लागी २१८ रन को लक्ष्य राखेको थियों। यस को जबाव में मैदान में उतरिए को श्रीलंकाई टीम का खिलाड़ी से शानदार खेल देखाउदै टीम लाई बलियों शुरुवात दिए। खिलाडी तिलकरत्ने दिलशान ले सर्वाधिक ७३ रन बनाए का थिए। साथै कुमार संगाकारा ले पनि आफ्नो अर्द्धषतक पूरा गरेका थिए। अब श्रीलंका को भिडंत बुधवार मोहाली में भारत पाकिस्तान को बीच हुन गई रहे को मुकाबला को विजेता संग हुने छ। अब भन्न सकिन्छ कि क्रिकेट वर्ल्ड कप को ट्रफी एशिया महाद्धीप मा नै रहने छ।



