– सचिन तेन्दुलकरले अर्द्धशतक बनाएपछि भारत विश्वकपको बहुप्रतीक्षित सेमिफाइनलमा बुधबार परम्परागत प्रतिद्वन्द्वी पाकिस्तानलाई २९ रनले हराउँदै उपाधिनजिक पुगेको छ ।
– राम भुसाल
न्यू दिल्ली डेस्क ) – भारत-चंड़ीगढ़को मोहाली स्टेडियममा बुधवार खेलिएको क्रिकेट विश्वकपको सेमिफाइनल मैच मा पाकिस्तान लाई २९ रन से परस्त गरी भारतले वर्ल्ड कपको फाईनलमा प्रवेष गरेको छ।
टॉस जीती पहिला बैटिंग को लागी मैदान मा उतरिए को भारत ले आफ्नो पारी को विस्फोटक षुरुवात गरयो, तर विरेद्र सहवाग आउट भय पछी भारतीय मध्यक्रम का खिलाड़ी हरु ले केही खास खेल प्रदर्षन देखाउन सकेनन। मास्टर ब्लास्टर सचिन तेंडूलकर का महत्वपूर्ण ८५ रन का योगदान ले गर्दा भारत ले जीत को लागी पाकिस्तान को समुख २६१ को टारगेट दिए को थियों।
टारगेटको जबाव दिन मैदान मा उतरिए को पाकिस्तान का सबै खिलाड़ी मात्र २३१ रन मा ऑल आउट भए। मैच मा आफ्नो महत्वपूर्ण योगदान दिए का भारतीय बैटस मैन सचिन तेडूंकर लाई मैन ऑफ दा मैच घोशित गरियो। क्रिकेट वर्ल्ड कप को फाईनल मुकाबला अब भारत र श्रीलंका बीच मुंबई को वानखेडे स्टेडियम मा आगामी षनिवार हुने छ।