भारतीय अभिनेत्री तथा निर्देशक नन्दिता दाश फ्रान्सको एक प्रमुख नागरिक सम्मानबाट पुरस्कृत


 

मुम्बई – भारतीय अभिनेत्री तथा निर्देशक नन्दिता दाश फ्रान्सको एक प्रमुख नागरिक सम्मानबाट पुरस्कृत भएकी छिन्। फायर, अर्थ, भवन्दर लगायतका फिल्मकी हिरोइन दाशालाई नाइट अफ दी अर्डर अफ आर्टस् एन्ड लेटर्सद्वारा सम्मानित गरिएको हो। उनलाई फिल्मको माध्यमबाट भारत-फ्रान्सको सम्वन्ध विस्तारमा सहयोग पुर्‍याएवापत यस्तो सम्मान दिइएको हो।

 

गुलावी साडीमा सम्मान ग्रहण गर्दै नन्दिताले भनिन्,