चलचित्र निर्देशक निर्माता गोपाल सुवेदीको श्राद्धाजली सभा सम्पन्न

– कृष्ण खनाल

 

 बुटवल ८ वैशाख । चलचित्र निर्माता  निर्देशक तथा नेपाली काङग्रेसका सकि्रय सदश्य प्रेम बहादुर क्षेत्रीगोपाल सुवेदी को निधन भएको १३ औ दिनको पुन्य तिथिमा विहीवार नेपाली काङ्ग्रेस वार्ड नः ८ रुपन्देहीले श्रादाजली सभा सम्पन्न गरेको छ । 

 

 नेपाली काङ्ग्रेस वाडैनं ८ का सभापती कृष्ण प्रसाद न्यौपानेको अध्यक्षता तथा सचिव लोकनाथ न्यौपानेको संचालनमा कार्यक्रम शोक सभा सम्पन्न भएको थियो ।

 

 शोकसभामा काङगे्रस क्षेत्र नः ४ सभापती हरी बहादुर पाण्डे बुटवल नगरपालीका सभापती खेलराज पाण्डे तरुण दल अध्यक्ष चिराजीवी पौडेल  वालकुमारी भण्डारी लगाएतले मन्तव्य राखेका थिए ।