रविशंकर भैरहवामा आउने

– कृष्ण खनाल

 

 बुटवल १७ वैशाख  । रुपन्देहीको भैरहवामा आट  लिभिर्ङ का प्रवर्तक रविशंकर आउने भएका छन । भैरहवा को शिद्धार्थ नगरनगरपालीका को शिद्धार्थ  रंगसाल मा हुने कार्यक्रमको सवै तयारी पुरा भएको आयोजकले जनाएको छ ।  निशुल्क रुपमा प्रवेशको व्यवस्था मिलाईएको उक्त कार्यक्रमा निशुल्क रुपमा योग तथा आध्यात्मीक प्रवचन दिने भएका हुन । लिभिङका देशभरमा ८० वटा ध्यानकेन्द्र रहेका छन । 

 

भैरहवामा हुने कार्यक्रममा योग ध्यान जीवनशैली परिर्वतन र शाहकारी भोजनको बारे प्रशिक्षण दिने पताजली योग समिती नेपालका प्रमुख लवदेव भिश्रले जनाकारी दिए ।

 

उनका अनुसार अहिले रविसंकर बाबा अनुयायीमा ४० बर्ष मुनीका ४० प्रतिशत र भर्खर उमेरका २० प्रतिशत युवा रहेका छन ।