– कृष्ण खनाल
बुटवल २२ वैशाख । नेपाल मगर संघ सिद्धार्थ नगर नगरपालीका राष्ट्रिय जनगणमा २०६८ मा मगरहरुको भुमिका विषयकछलफल कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेपाल मगर वौद्ध सेवा समाज का जिल्ला अध्यक्ष तुलसे रेश्मी मगरको प्रमृुख आतिथ्यता र संघका अध्यक्ष सुर्य कुमार सारु मगरको अध्यक्षता र सचिव तिल बहादुर राना मगरको संचालनमा भएको थियो ।