दोस्रो मिस पूर्वाञ्चल सुन्दरीमा २३ जना युवतीहरुले सहभागी


बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजना शुरु भएको दोस्रो मिस पूर्वाञ्चलको पहिलो चरणको अडिसनमा सहभागी युवतीहरु। अडिशनमा झापा, मोरङ र सुनसरीका २३ जना युवतीहरुले भाग लिएका थिए। तस्वीरः रोहित राई / नागरिक