
– मनोज बस्नेत
काभ्रे – संस्कृतिविद् सत्यमोहन जोशीलाई मानार्थ महाविद्यावारिधि प्रदान
गरिने भएको छ । आइतवार विश्वविद्यालयका सहकुलपति एंव गंगालाल तुलाधरको अध्यक्षतामा
बसेको काठमाडौ विश्वविद्यालय सभाको ५५ औं बैठकले जोशीलाई महाविद्यावारिधिको उपाधि
प्रदान गर्ने निर्णय गरेका हो ।



