कि्रकेटमा जनपि्रय विजयी

– कृष्ण खनाल

बुटवल १० असार  । रुपन्देहीको योगीकुटिमा जारी ज्वतीनगर कि्रकेट प्रतियोगिता मा अन्र्तगत सुक्रवार भएको खेलमा जनपि्रय युवा क्लव ले ७ विकेटले जित हासिल गरेको छ । 

 ए एन डि क्लव सुनवल र जन पि्रय युवा क्लव विच भएको प्रतियोगितमा जनपि्रय युवा क्लव ले जित हासील गरेको हो । जनपि्रयलाई जित दिलाउनको लागी अमित केसी  ले ५ विकेट र सौरब  पाण्डेको नटआउन ४९ रन को योगदान दिएका थिए ।

ए एन डि क्लव सुनवलले १८।२ ओभर खेल्दै जम्म्मा ९८ रन मात्र वनाएको थियो । ए एन डि का लागी अमि्रत केसी ले ५ हिमाल ले ३ तथा क्याप्टेन रोसन गैरे ले २ विकेट लिएका थिए । प्रतियोगितामा २२ वटा टिम सहभागी थिए ।