काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा सञ्चालित रक्तदान कार्यक्रम राखेपका
सदस्य मनबहादुर न्यौपाने, नेपाल भारोत्तोलन संघका महासचिव पार्थसारथी सेन गुप्त,
सागकी स्वर्ण पदक विजेता आयशा शाक्य, नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर
श्रेष्ठ लगायत खेलपत्रकार, खेलाडी र सर्वसाधरण गरि ६८ जनाले रक्तदान गरेका थिए ।
मञ्चले विश्व खेलकुद पत्रकार दिवस मनाउने क्रममा यसपटक तीन दिने कार्यक्रम
आयोजना गरेको थियो । पहिलो दिन शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुको
सहभागितामा नेपालमा खेलकुद पत्रकारिताको अवस्थाका विषयमा अन्र्तक्रिया आयोजना गरेको
थियो । त्यस्तै दोस्रो दिन आइतबार मेगा बैंकमा खेलकुद पत्रकार कल्याण कोष स्थापना
गरेको थियो ।
रक्तदान गर्नेहरु
१. टेकप्रसाद राई २. जयमान घिसिङ ३. अनिल घिमिरे ४. आयशा शाक्य ५. सरोज महर्जन
६. रमेश मगर ७. रोशन महर्जन ८. प्रभाकर शाह ९. पदमबहादुर बलामी १०. सुमनकुमार
श्रेष्ठ ११. गोपालप्रसाद माली १२. दुर्गा दुलाल १३. भरत बम्जन १४. अपर्ण श्रेष्ठ
१५. टिएस ठकुरी १६. रामहरी बुढाथोकी १७. उज्जवल आचार्य १८. प्रकाश तिमल्सिना १९.
पवन आचार्य २०. विकास कार्की २१.कौशल अधिकारी २२. सुमन थापा २३. शरदप्रकाश धिताल
२४. दामोदर अर्याल २५. दीपेश श्रेष्ठ २६. नीरञ्जन राजवशी २७. मनबहादुर न्यौपाने २८.
रामगोपाल महर्जन २९. कुमार दहाल ३०.विष्णु भट्टराई ३१. विपुलेन्द्र अधिकारी ३२.
प्रकाश श्रेष्ठ ३३. पञ्चमान महर्जन ३४. चोकबहादुर थापा ३५. पुजा शाक्य ३६.
हिमेशरत्न वज्राचार्य ३७. शंघरत्न महर्जन ३८. केदारेश्वरमान स्थापित ३९. प्रजित
शाक्य ४०. उमेशकुमार खड्का ४१. पार्थसारथी सेन गुप्ता ४२. कृष्णहरी घिमिरे ४३.
चण्डिका बास्तोला ४४. स्वरुप आचार्य ४५. टेककुमार राजभण्डारी ४६. राजकुमार महर्जन
४७. रामजीबहादुर श्रेष्ठ ४८. छिरिङ लामा ४९. बसन्त लामा ५०. प्रेमप्रसाद ढकाल ५१.
अजय फुयाल ५२. नवीन खतिवडा ५३. दीपेन्द्र भट्ट ५४. सरिता श्रेष्ठ ५५. सुवास सुवेदी
५७. अमर लामा ५८. सुमन भोम्जन ५९. राधेश्याम दहाल ६०. रामसुदन तिमल्सिना ६१. मीना
ज्ञवाली ६३. चन्द्रप्रकाश पौडेल ६४. ध्रुब तुलाधर ६५. विजय राई ६६. दीपक थापा ६७.
सिजु श्रेष्ठ ६८.सञ्जिव शिल्पकार



