बैदेशीक राजगारीबाट फर्केकाहरुले आफ्नो प्रयोजनका लागि ल्याएको त्यस्ता सामाग्रीहरुमा कर घट्यो

काठमाडौ – अर्थमन्त्री भरतमोहन अधिकारीले शुक्रबार दिउँसो प्रस्तुत गरेको बजेटमा वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट
आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने महसुल दर
घटाएको छ ।

प्रस्तुत बजेटमा यो
ब्यवस्था गरेको हो । बैदेशीक राजगारीबाट फर्केकाहरुले आफ्नो प्रयोजनका लागि ल्याएको
त्यस्ता सामाग्रीहरुमा पनि करलगाई दिंदा मर्कामा पर्ने गरेको गुनासो गर्दै आएको
थियो ।

सरकारले स्वास्थ्यका लागि हानिकारक मदिरा, वियर, चुरोट तथा सुर्तिजन्य वस्तुको
उपभोगलाई निरुत्साहित गर्ने भन्दै अन्तःशुल्कको दरमा केही वृद्धि गरेको छ ।

बजेटमा बढ्यो: