जेसिजको बैठक सम्पन्न

– कृष्ण खनाल

बुटवल ८ साउन  । बुटवल जेसीज तथा रामग्राम जेसीज परासीका पदाधिकारी विच सयुक्त बैठक सम्पन्न आईतवार सम्पन्न भएको छ । बुटवलल जेसिजका अध्यक्ष लालहरी पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकमा रामग्राम जेसीजका अध्यक्ष राजकुमार रेश्मीले आगामी कार्यक्रमको बारेमा प्रकास पारेका थिए ।

बैठकबाट श्रावण १३ देखि १५ गते सम्म रामग्राम जेसीजको आयोजनामा हुन लागेको अाचल शाखा सदश्यहरुका लागी प्रभावकारी भाष्ण कला तालिममा सकि्रय रुपमा सहभागीहुने निणर्य भएको जनाइएको छ । कार्यक्रममा बुटवल जेसिजका निवर्तमान अध्यक्ष विनोद ज्ञवालीले स्वागत तथा जेसीज रामग्रामका निर्वतमान अध्यक्ष गिरीराज पाण्डेले धन्यावाद ज्ञापन गरेका थिए ।