ऐश्‍वर्या राय गर्भवती भएपछि हिरोइन फिल्ममा करिना कपुर


 

मुम्बई  – १० दिन सुटिङपछि रोकिएको निर्देशक मधुर भण्डारकरको चर्चामा रहेको फिल्म हिरोइनमा करिना कपुरले मुख्य भूमिका निभाउने भएकी छिन्।