– कृष्ण खनाल
बुटवल २० साउन । रुपन्देहीमा छुट्ट छुट्दै घटनामा २ जना घाईते भएका । रुपन्देहीको सालझण्डी लु १ ज ३०५ नम्बरको जिपको ठक्करबाट बुटवल नगरपालीका १५ बस्ने ठाकुर प्रसाद श्रेष्ठ घाईते भएका छन । घाईते श्रेष्ठ को लुम्बिनी अाचल अस्पताल बुटवलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्सतै बुटवल नगरपालीका ५ गोलपार्कमा लु १० प ८६०० नम्बरको मोटरसाईकले रुपन्देहीबको सेमलार ८ घर भई बुटवल ४ मैनाबगरमा डेरा गरी बस्ने धनकुमार पुनमगर घाईते भएका हुन । उनको पनी लुम्बिनी अाचल अस्तालमा उपाचार भईरहेको जनाइएको छ ।