मिस नेपाल अमेरिकाको उपाधि सुजिता बस्नेतलाई


 

काठमाडौँ – मिस नेपाल अमेरिकाको उपाधि सुजिता बस्नेतले जितेकी छिन्।

 

अमेरिकामा रहेका १८ देखि २७ वर्षकी ३० युवतीहरुबीच भएको सो सौन्दर्य प्रतियोगितामा तिलस्मी विष्टले फर्स्ट रनर अप र नबिना बस्नेतले सेकेन्ड रनर अपको उपाधि जितिन्।