डडेल्धुरामा आजदेखि राष्ट्रिय गौरा महोत्सव मनाइदै छ । पर्यटन बर्ष २०११ लाई लक्षित गरी मनाइएको गौरा महोत्सवमा स्थानिय खाना गौतानी डुब्का, माडा, छाच, तोरीको बुक्वा, कोदाको रोटीको स्वादसंगै स्थानीय हुड्केली, देउडा र चउलो नाच पनि हेर्न पाईने छ ।
महोत्सवमा स्थानिय भेषभुषा पनि विशेष आकर्षणको रुपमा रहेको छ । महोत्सव पाँच दिनसम्म चल्ने छ ।
सुदूरपश्चिमको महान पर्व गौरामा पूजा गर्न मन्दिरहरुमा भक्तजनहरुको चहल पहल बढेको छ । अविवाहितले सुयोग्य बरको कामना गर्दै र विवाहित महिलाले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतीका लागि उपवास बसी गौरा