रियाल माड्रिडका प्रशिक्षक होजे मौरिन्होलाई रोयल स्पेन्सी फुटबल महासंघले १५ खेलका लागि प्रतिबन्ध लगाउन सक्ने भएको छ । स्पेनिस सुपर कपको दौरान मौरोन्हिोले बार्सिलोनाका सहायक प्रशिक्षक टिटो भिलानोभाको कान निमोठेको प्रमाणित भएपछि महासंघले यस्तो निर्णय लिन लागेको एक पत्रिकाले जनाएको हो ।
स्पेनिस सुपर कपको दोस्रो लेगमा रियाल बार्सासँग ३/२ ले पराजित भएको थियो ।