यस वर्षको मिस नेपालको ताज मलिना जोशीलाई

Click on the slide!

 

यस वर्षको मिस नेपालको ताज मलिना जोशीले पहिरिएकी छन् । लक्स हिड्न ट्रेजरले आज रानधानीमा गरेको कार्यक्रममा जोशीलाई मिस नेपाल घोषणा गरिएको हो ।

 

 Miss Nepal Malina Joshi, 23, center, first runner up Sarina Maskya, 24, left, and second runner up Anupama Aura Gurung, 22, wave after the Miss Nepal beauty pageant in Katmandu, Nepal, Tuesday, Aug. 30, 2011. (AP Photo/Binod Joshi)

 

गत वर्षकी मिस नेपाल सदिक्षा श्रेष्ठले नयाँ मिस नेपाल जोशीलाई ताज पहिर्‍याईदिएकी थिइन् ।

 
Miss Nepal 2011 Malina Joshi waves towards the audience during Miss Nepal 2011 in Kathmandu


यस्तै फस्र्ट रनर अपको ताज अनुपमा गुरुङ्गले जितेकी छन् सरिना मास्के सेकेण्ड रनर अप भएकी छन् । मिस नेपालको इतिहासमा यस पटक थर्ड र फोर्थ रनर अप पनि घोषणा गरिएको छ । थर्ड र फोर्थ रनर अपको उपाधी क्रमशः मनिषा विष्ट र नेहा पौडेलले जितेका छन् ।

Miss Nepal 2010 Sadichha Shrestha crowns Miss Nepal 2011 Malina Joshi during Miss Nepal 2011 held in Kathmandu