स्पेनिस खेलाडी रफाइल नदाल र ब्रिटिस खेलाडी एण्डी मरे युएस ओपनको सेमीफाईनलमा भिड्ने


 

स्पेनिस खेलाडी रफाइल नदाल र ब्रिटिस खेलाडी एण्डी मरे युएस ओपन टेनिस प्रतियोगिताको सेमीफाईनलमा भिड्ने भएका छन् ।

 

क्वाटरफाईनलमा दोस्रो वरियताका नादालले २१ औं वरियताका अमेरिकी खेलाडी एण्डी रोडिकलाई ६-२, ६-१ र ६-३ को सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का पारे । जीतसँगै नदाल लगातार चौथो पटक युएस ओपनको सेमि