चल्ला त चुम्वनले ?


नेपाली चलचित्रको व्यापार अहिले निराशाजनक अवस्थामा पुगेको छ । दिनदिनै चलचित्रको व्यापार खस्किरहेको छ । कुनै पनि चलचित्रले निर्मातालाई सन्तुष्ट वनाउने खालको व्यापार गर्न सकेको छैन ।

यो अवस्थामा निर्माताहरु विभिन्न उपाय खोजीरहेकाछन्, तर सवै उपाय असफल भएको अवस्था छ । यही अवस्थामा एउटा चलचित्र यही कात्तिक ११ गते प्रदर्शनमा आउने भएको छ । प्रदिप कुमार उदयले निर्माण गरेको चलचित्र